फाेटाे ४९


" महान् " हरूकाे महासमरमा 

मानव सभ्यताले बहाएकाे रगतकाे

 दुहाई दिने ए महाज्ञानीहरू हाे

एक चाेटि सभ्यताकाे पट्टि खाेलेर हेर

देख्दैनाै हाम्रा रक्तले बनेकाे आहाल याे ?

 यदि सभ्य नै हाेऊ भने आँऊ

 रक्तअल्पताले बेहाेसिएका हामीलाई

थाेरै रक्तदान गर र थप रक्त पाँऊ 



 

Comments